सम्बृद्धिको नेतृत्व गर्ने नव निर्वाचित सांसदहरुको उद्घोष

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी २२ मंसिर  प्रदेश नम्बर ४ को प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दी र मुस्ताङ जिल्लामा एमाले माओवादी केन्द्रको बाम गठबन्धनका उमेद्वार बिजयी भएका छन् । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा एमालेका बैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्रबहादुर थापा र मुस्ताङमा एमालेकै प्रेमप्रसाद तुलाचन निर्वाचित भएका हुन् । २३ हजार ३०३ मत ल्याएर बिजयी … Continue reading सम्बृद्धिको नेतृत्व गर्ने नव निर्वाचित सांसदहरुको उद्घोष